अर्थ मन्त्रालय अन्तर्गतका कर्मचारीले घुस मागे अब सिधै अर्थमन्त्रीलाई फोन वा इमेलमा भन्न सकिने

काठमाडौं – अर्थ मन्त्रालय अन्तर्गतका नियामक निकायमा कार्यरत कर्मचारीले घुस मागे अब सिधै अर्थमन्त्रीलाई गुनासो गर्न सकिने भएको छ ।  यसका लागि मन्त्रालयले सेवा प्रवाहमा हुने गुनासो इमेल, हटलाइन वा तोकिएका व्यक्तिलाई सिधै फोन गर्न आग्रह गरेको छ । यसअनुसार सेवाग्राहीले सिधै अर्थमन्त्री रामेश्वर खनाल, मन्त्रालय वा हटलाइन नम्बरमा गुनासो सुनाउन सक्नेछन्।  कर्मचारीले काम नगरेको,…