राजस्व चुहावट रोक्नका लागि एकीकृत रुपमा काम गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले राजस्व चुहावट रोक्नका लागि एकीकृत रुपमा काम गर्न निर्देशन दिएका छन्। सोमबार नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा बसेको केन्द्रीय राजश्व चुहावट समितिको उच्च स्तरीय बैठकमा अर्थमन्त्री खनालले राजस्व चुहावट नियन्त्रणलाई अझ प्रभावकारी बनाउन सबै सरोकारवाला निकायले आपसी समन्वय र सहकार्य गर्दै एकीकृत रूपमा कार्य गर्नुपर्ने बताए। यसअघिको बैठकमा गरिएका निर्णयहरू सक्रिय…