एक वर्षमा सेवा आम्दानी ५५ अर्ब ८६ करोडले घाटामा

काठमाडौं – नेपालको सेवा व्यापार ५५ अर्ब ८६ करोड रुपैयाँले घाटामा देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वार्षिक तथ्यांकअनुसार झण्डै ५६ अर्ब रुपैयाँले सेवा क्षेत्रको व्यापार घाटामा देखिएको हो । अघिल्लो वर्ष खुद सेवा आम्दानी ७९ अर्ब ८९ करोड रुपैयाँले घाटामा थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा भने सेवा आय…