काठमाडौं – शेयर बजारमा दैनिक २० अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुन थालेको छ । एक महिनाअघिसम्म दैनिक मुस्किलले २ अर्ब रुपैयाँको कारोबार हुने बजारमा २० अर्बभन्दा बढीको कारोबार हुन थालेको हो । यो साताको ३ कारोबार दिनमा लगातार २० अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ । साताका ३ दिनको कारोबार रकम एकमुष्ट रुपमा जोड्दा ७४…