काठमाडौं – नेपाल विद्युत प्राधिकरणले उद्योगीले विद्युत खपत गरेको प्रमाण लेखा समितिलाई बुझाएको छ । प्राधिकरण र उद्योगीबीच विगत लामो समयदेखि डेडिकेटेड र ट्रंक लाईनको विवाद जारी छ । यही विवादमा आधारित उद्योगीले बिजुली प्रयोग गरेको प्रमाण प्राधिकरणले लेखा समितिलाई बुझाउने भएको हो । प्राधिकरण स्रोतले दिएको जानकारीअनुसार उद्योगहरुको टीओडी मिटरको डेटासमेत गरी झण्डै १…