काठमाडौँ । बैंकहरुले ऊर्जा बण्ड र ऊर्जा ऋणपत्रमा गरेको लगानीलाई ऊर्जा उत्पादनमा गरेको लगानीको सिमामा गणना गर्न नपाउने भएका छन् । केन्द्रीय बैंकले मौद्रिक नीति कार्यान्वयनका लागि बैंकहरुलाई परिपत्र गर्दै ऊर्जा क्षेत्रको बण्ड र ऋणपत्रमा गरेको लगानीलाई ऊर्जामा गर्नुपर्ने लगानीको सिमामा गणना गर्न नपाउने व्यवस्था गरेको हो । यसअघि चालू आर्थिक वर्ष २०८१–८२ को मौद्रिक…