काठमाडौं – चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना (साउन)मा ३४ अर्ब ६९ करोड रुपैयाँ भन्सार राजश्व संकलन भएको छ । राजश्व संकलनको तीव्र दबाबमा रहेको सरकारलाई सहयोग हुनेगरी साउन महिनामा राजश्व संकलन भएको हो । यस अवधिमा १ खर्ब २८ अर्ब ३७ करोड रुपैयाँको आयात भएको छ । यो गत वर्षको तुलनामा न्यून आयात…