काठमाडौं – भारतले नेपालबाट कूल ९४१ मेगावाट बिजुली किन्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले दिएको जानकारीअनुसार थप २५१ मेगावाटको स्वीकृती आएसँगै कूल ९४१ मेगावाट बिजुली भारतले किन्ने भएको हो । यसअघि भारतले नेपालसँग ६९० मेगावाट बिजुली किन्दै आइरहेको थियो । १६ वटा आयोजनाबाट किन्दै आएको ६९० मेगावाट बिजुलीको परिणाम बढ्ने भएको छ । भारतले…