अर्थमन्त्रालयको एक वर्ष : अर्थतन्त्र सुधारोन्मुख, व्यावसायिक वातावरण बन्दै गएको दाबी

बैंकिङ्ग समाचार, काठमाडौं– अर्थमन्त्रालयले आर्थिक वर्ष २०७९/८० को सुरुदेखि देखिएको अर्थतन्त्र सुधारोन्मुख रहेको बताएको छ । आर्थिक वर्ष २०७९।८० को सुरुदेखि बाह्य क्षेत्र स्थायित्व कायम गर्न लिइएका वित्त तथा मौद्रिक नीतिको अवलम्बनले गर्दा हाल बाह्य क्षेत्रमा सुधार आई शोधनान्तर स्थिति बचतमा र विदेशी विनिमय सञ्‍चिति बढ्दै गएको मन्त्रालयले बताएको छ । वित्त तथा मौद्रिक नीतिको…