काठमाडौं – २०७९ देखि निरन्तर घट्न थालेको नेपालको वैदेशिक व्यापारले अझै लय नसमातेको तथ्यांक सार्वजनिक भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८१/८२ को तीन महिनाको तथ्यांकअनुसार यो वर्षको दसैंमा पनि आर्थिक गतिविधि नसुधारिएको हो । चालू वर्षको असोज महिनासम्मको अवधिमा आयात ४.१७ प्रतिशत र निर्यात ६.११ प्रतिशतले घटेको छ । यस…