काठमाडौं – नेपाली बजारमा आजपनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य बढेर नयाँ किर्तिमान कायम भएको जानकारी दिएको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६५ हजार रुपैयाँ पुगेको छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६४ हजार ४०० रुपैयाँ थियो…