काठमाडाैं – दुई ठुला राजनीतिक दलहरूको गठ जोडसँगै बनेको नयाँ सरकारले सचिवहरूको सरुवा गरेको छ। नेपाली काँग्रेसको समर्थनमा प्रधानमन्त्री बनेको केपी शर्मा ओलीले सत्ता सम्हालेको केही साता नबित्दै कर्मचारीतन्त्रमा ठुलो फेरबदल गरेका हुन् । सरकारको नेतृत्व फेरबदल भएसँगै आफू अनुकूल सचिव ल्याउन सरुवा गर्ने प्रचलन छ। सोहीबमोजिम प्रधानमन्त्री ओलीले एकै पटक २१ जना सचिवहरूको सरुवा…