प्रधानमन्त्रीसँग ३ दर्जन उद्योगी व्यवसायी चीन जाँदै

काठमाडौं – प्रधानमन्त्री केपीशर्मा ओलीको चीन भ्रमणमा विभिन्न क्षेत्रका ३६ जना व्यवसायी समेत जाने भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ लगायत विभिन्न व्यवसायीक छाता संगठनको प्रतिनिधित्व गर्दै ३६ जना व्यवसायी चीन जाने भएका हुन् । प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीन भ्रमणमा जाँदैछन् । २० गतेसम्म…