प्रधानमन्त्री ओलीले न्युयोर्क पुगेर भेटे मोदी, प्राथमिक्तामा ऊर्जा र सूचना प्रविधि

काठमाडौं – विश्वासको मत लिएको ३ महिनापछि प्रधानमन्त्री केपीशर्मा ओलीले भारतीय समकक्षीसँग भेट गरेका छन् । नेपाली पक्षको निरन्तर पहलकाबाजुत भेटघाट जुरेको थिएन् । संयुक्त राष्ट्र संघको महासभामा सहभागीका लागि पुगेका ओली र मोदीबीच न्युयोर्कमा भेटवार्ता भएको हो । प्रधानमन्त्री ओलीले साउन ७ गते विश्वासको मत लिएका थिए । त्यसयता नेपाली नेतृत्वको उच्चस्तरीय टोली भारत…