बाढीले २० आयोजनामा साढे २ अर्ब क्षती, शेयर लगानीकर्ताको प्रतिफल प्रभावित (सूचीसहित)

काठमाडौं – बाढी र पहिरोले देशभरका २० वटा आयोजनामा क्षती पुर्याएको छ । बिहीबार रातीदेखि परेको अविरल वर्षाका कारणले देशभरका विभिन्न स्थानमा आएको बाढी र पहिरोले २० भन्दा बढी आयोजनामा क्षती पुर्याएको हो । यससँगै, ती आयोजनाको उत्पादन नै प्रभावित बनेको छ । आयोजनाको उत्पादन प्रभावित बनेपछि नेपाल विद्युत प्राधिकरणले भारतबाट बिजुली आयात गर्न थालेको…