काठमाडौं – सुन व्यवसायको कथालाई आधार बनाएर नेपाली चलचित्र ‘नम्बरी सुन’ तयार गरिएको छ । चलचित्रका निर्माता तथा कलाकार नारायण खातीले सुनको व्यवसायसँग सम्बन्धीत कथामा आधारित रहेर चलचित्र नम्बरी सुन बनाएका हुन् । ‘सुनको काम कसरी अगाडि बढ्यो ? कालीगढी काम कसरी बढ्यो ? लगायतका विविध प्रश्नको जवाफ चलचित्रमा पाइन्छ,’ उनले भने, ‘सुन नागरिकको जन्मदेखि…