नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ६१ उद्याेगकाे २२ अर्ब २४ कराेड बक्याैता बाँकी रहेकाे बताएका छन्। बिहीबार पत्रकार सम्मेलन गर्दै डेडिकेटेड फिडर र ट्रंक लाइनबापत बक्यौता नतिर्ने अन्य उद्याेगकाे पनि लाइन काट्ने उनले बताए । विगतमा उद्योगीहरुले देखाएको लोभ लालचमा फस्दा १८ घण्टासम्म लोडसेडिङ भएको बताएका छन् । लाेडसेडिङकाे मुख्य कारण विद्युतको असमान…