काठमाडाैं- अँग्रेजी वर्ष सन् २०२३ मा नेपाली अर्थबजारमा निकै उतारचढाव देखियो । विश्व अर्थतन्त्रमा देखिएका खराबीका बाछिटाबाट नेपाल पनि मुक्त हुन सकेन । आर्थिक वर्ष २०७९/०८० को तेस्रो त्रैमासिकदेखि अर्थतन्त्रमा संकटका रेखा देखिएका थिए । अँग्रेजी वर्ष २०२३ भर त्यो कायम रह्यो । लामो समयदेखिको राजनीतिक अस्थिरता र आर्थक असन्तुलनले यो वर्ष त्यति सुखद हुन…