काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोलको नाम र फोटो दुरुपयोग गरी ठगी

काठमाडौं – काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको नाम र फोटो दुरुपयोग गरी  फेक ह्वाट्सएप अकाउन्ट बनाएर पैसा माग्ने गरेको बताएकी छिन्। उनले आफ्नो सामाजिक सञ्जाल मार्फत यस्तो बताएकी हुन्। उपमेयर डंगोलको नक्कली पहिचान बनाएर सर्वसाधारणलाई भ्रममा पार्दै पैसा असुल्न खोजेको उनले बताएकी छन्। उनले अज्ञात व्यक्तिहरूले नक्कली मोबाइल नम्बर प्रयोग गरी सम्बन्धित आफ्नो नाम र फोटो…