मुम्बई – नेपाल पर्यटन बोर्डकी वरिष्ठ निर्देशक नन्दनी थापाले भारतका करोडौं मास्टरकार्ड प्रयोगकर्तालाई सहजीकरण गर्नेगरी त्रिपक्षीय सम्झौता भएको बताएकी छिन् । मुम्बईमा ३ दिनसम्म चलेको ‘ग्लोबल फिनटेक फेस्टिभल’मा सम्पन्न त्रीपक्षीय सम्झौताले नेपालमा मास्टरकार्ड प्रयोगकर्तालाई सहजीकरण हुने उनले बताएकी हुन् । मुम्बईमा पर्यटन बोर्डले मास्टरकार्ड इन्डिया र मोको डिजिटल वालेट त्रीपक्षीय सम्झौता गरेको थियो । सो…