पूर्वाधार सम्मेलनले नेपालको आधुनिक विकासको मार्गचित्र बनाउन सघाउँछ: अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल पूर्वाधार सम्मेलनले एक्काईसौं शताब्दीको आवश्यकता अनुरूपको आधुनिक, सुरक्षित र हरित पूर्वाधार विकासको मार्ग चित्र कोर्न ठोस योगदान दिने बताएका छन् । आजदेखि सुरु भएको दुई दिने पूर्वाधार सम्मेलनमा सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले नेपालको आधुनिक विकासको खाका तयार पार्न मार्गचित्र तयार गर्ने बताएका हुन् । ‘समस्त नेपाली आकाङ्क्षा ‘समृद्ध नेपाल…