काठमाडौं – चालू आर्थिक वर्षको पहिलो महिना (साउन)मा सरकारले गरेको खर्चभन्दा बढी आम्दानी गरेको छ । गत आर्थिक वर्ष २०८०/८१ मा साढे ३ खर्ब रुपैयाँभन्दा बढी बजेट घाटामा थियो । तर चालू वर्षको पहिलो महिनामा नै सरकारले खर्चभन्दा धेरै आम्दानी गरेको हो । साउन महिनाको मसान्तसम्ममा सरकारले ९६ अर्ब ९५ करोड ७० लाख रुपैयाँ आम्दानी…