कुलमान घिसिङलाई हटाउन खोज्दा सरकार सुरुमै असफल – पूर्व प्रधानमन्त्री दाहाल

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गलत कदम चाल्दा वर्तमान सरकार सुरुवातकै चरणमा असफल बनेको टिप्पणी गेका छन् । आज आयोजित पार्टीको एक कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक र उपसभामुखलाई हटाउन खोज्ने लगायतका गलत कदमका कारण सरकार सुरुवातकै चरणमा असफल भएको बताएका हुन् । ‘नेपालबाट लोडसेडिङ अन्त्य गरेर उज्यालो…