दुई तिहाइ बहुमतसहितको सरकारपछि बढ्यो राजश्व संकलन, खर्चभन्दा आम्दानी बढी

काठमाडौं – कोरोना महामारीका कारण आर्थिक गतिविधिमा सङ्कुचन आउँदा घट्न थालेको राजश्व संकलन बढ्न थालेको छ। चालू आर्थिक वर्षको सुरुवातदेखि नै राजश्व संकलनमा सुधार आउन थालेको हाे । महालेखापरीक्षकको कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०८१/८२ को दुई महिनासम्मको अवधिमा १ खर्ब ६९ अर्ब रुपैयाँ राजश्व संकलन भएको छ । साउन र भदौ महिनाको अवधिमा सो…