काठमाडौं – भाटभटेनी सञ्चालक मीनबहादुर गुरुङले नेकपा एमालेलाई दिएको झन्डै ११ रोपनी जग्गाको हक हस्तान्तरण नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ । मीनबहादुर गुरुङले एमालेलाई पार्टीको केन्द्रीय कार्यालय बनाउन करिब ११ रोपनी जग्गा दान दिएका थिए । यस विरुद्धमा परेको रिटमाथि आज सुनुवाइ गर्दै सर्वोच्चले हक हस्तान्तरण नगर्न आदेश दिएको हो । गुरुङले कीर्तिपुरकोमैत्री नगरमा…