काठमाडौं– गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष ३१ अर्ब ५७ करोड ९९ लाख रुपैयाँ छुट्याएको छ । अर्थमन्त्री डा.टंकराज गुरुङले प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँ बराबरको बजेट ल्याएका हुन् । चालु आर्थिक वर्ष १२ अर्ब ६३ करोड ९३९.५५०,पुँजीगततर्फ १९ अर्ब ९ करोड अर्थात ५६.७…