आफैँले बनाएको मापदण्ड पूरा गर्न नसक्दा तनावमा सरकार, पुँजीगत खर्च बढाउनै चुनौती

काठमाडौं – पटक–पटक बढाउने भनेपनि सरकारको पुँजीगत खर्च बढ्न सकेको छैन । अर्थमन्त्रालयका अनुसार चालु आर्थिक वर्षको २०८१/८२ को फागुनसम्म ८२ अर्ब ५६ करोड रूपैयाँ मात्रै पुँजीगत खर्च भएको छ । जुन गत वर्षको तुलनामा केही बढी भएतापनि अघिल्लो आर्थिक वर्षको तुलनामा भने करिब डेढ अर्ब कम हो । सरकारले चालु आर्थिक वर्षको २०८१/८२ को…