बढ्दो अन्तर्राष्ट्रिय ‘अनिश्चितता’को सामना गर्दै चिनियाँ अर्थतन्त्र

बेइजिङ -चीनको अर्थतन्त्रले अन्तर्राष्ट्रिय परिवेशमा बढ्दो ‘अनिश्चितता’का साथै अपर्याप्त आन्तरिक मागको सामना गरिरहेको एक उच्च वित्तीय अधिकारीले बिहीबार बताउनुभएको छ । संयुक्त राज्य अमेरिकासँग बढ्दो व्यापार युद्धले निर्यातमा असर पारेकाले बेइजिङले बुधबार पाँच प्रतिशतको हाराहारीमा वार्षिक वृद्धिको महत्त्वाकाङ्क्षी वार्षिक वृद्धिको लक्ष्य राखेको छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यसै साता चिनियाँ आयातमा थप कर वृद्धि गर्नुभएको…