नाडाको अध्यक्षसहितको टोलीसँग भेट्दै अर्थमन्त्रीले भने,‘धेरै राजश्व उपलब्ध गराएर सरकारलाई सहयोग गर्नुपर्छ’

काठमाडौं - नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले माननीय उपप्रधान मन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटगरी आउदो भाद्र ३ गते देखि ८ गतेसम्म काठमाण्डौको भृकुटी मण्डप परिसरमा आयोजना हुने १७औं संस्करणको नाडा अटो शो २०२५ को प्रमुख अतिथिको रुपमा उद्घाटन गरी दिन औपचारिक रुपमा आग्रह गरेको छ । उक्त भेटघाट तथा छलफलमा…