रेमिट्यान्स आप्रवाह १५.५ प्रतिशतले बढ्यो, एघार महिनामा साढे १५ खर्ब भित्रियो 

काठमाडौं – चालु आर्थिक वर्षको  ११ महिना जेठसम्ममा  साढे १५ खर्ब बढी रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा  विप्रेषण आप्रवाह १५.५ प्रतिशतले वृद्धि भई १५ खर्ब ३२ अर्ब ९३ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएकाे छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.२ प्रतिशतलेबढेको थियो । २०८२ जेठ महिनाकाे विप्रेषण…