काठमाडौं – पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमका अनुसार पेट्रोलमा २ र डिजल र मट्टीतेलमा भने १ रुपैयाँले मूल्य वृद्धि भएको हो । वृद्धि भएको मूल्य शनिबार राति १२ बजेबाट लागू भएको छ । यससँगै अब काठमाडौंमा पेट्रोलको मूल्य काठमाडौं, पोखरा र दिपायलमा १५९ रुपैयाँ पर्नेछ । सुर्खेत र दाङमा भने…