डेपुटी गभर्नर मिश्रलाई केन्द्रीय बैंकका महत्वपूर्ण विभागको जिम्मेवारी

काठमाडौं – डेपुटी गभर्नर बमबहादुर मिश्रले नेपाल राष्ट्र बैंकको महत्वपूर्ण जिम्मेवारी पाएका छन् । वरिष्ठ डेपुटी गभर्नर डा. निलम ढुंगाना मातहत रहेका महत्वपूर्ण विभागहरुको जिम्मेवारी मिश्रले पाएका हुन् । केन्द्रीय बैंकको पछिल्लो निर्णयअनुसार मिश्रले बैंक सुपरिवेक्षेण विभाग, वित्तीय संस्था सुपरिवेक्षण विभाग र जनशक्ति व्यवस्था विभागको जिम्मेवारी पाएका छन् । यससँगै मिश्रको काँधमा केन्द्रीय बैंकको महत्वपूर्ण…