काठमाडौं– साताको पहिलो कारोबारको दिन ५.३१ अंकले घटेको नेप्से परिसूचकमा सोमबार भने उत्साहजनक वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से १४.५७ अंकले बढेर २,०७६ को विन्दुमा पुगी बन्द भएको हो । आज तीन सय १० कम्पनीको ७४ करोड ९१ लाख ३०३ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम २ अर्ब ४३ करोड ८०…