साताको सुन कारोबार: २९ सयले बढ्यो मूल्य

काठमाडौं – यो साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर रह्यो।आइतबार सुन शुक्रबारकै मूल्य अर्थात् प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा किनबेच भयो। आइतबार स्थिर रहेको सुनको मूल्य सोमबार भने २ हजार ६ सय रुपैयाँले घट्दै २ लाख ९१ हजार ४ सय रुपैयाँमा कारोबार भयो।  मंगलबार भने ४ सय रुपैयाँले बढ्दै २…