काठमाडौं - वर्तमान सरकारका १६ जना मन्त्रीहरुले आफ्ना सम्पत्ती विवरण सार्वजनिक गरेका छन्। सरकार गठन भएको दुई सातापछि मन्त्रीपरिषद्लाई पूर्णता दिँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारका सबै मन्त्रीहरुको सार्वजनिक गरेको सम्पत्ती विवरणअनुसार उनीहरुसँग कूल सुन भण्डारण ७९९.५ ताेला देखिएको हो। सार्वजनिक सम्पत्ती विवरणअनुसार प्रधानमन्त्री शाहसँग सबैभन्दा धेरै सुन छ। शाहसँग…