२०८२ को उथलपुथलः जेनजी आन्दोलनले सत्ता, सडक र सिस्टम एकैपटक हल्लिएको वर्ष

काठमाडौं - वर्ष २०८२ लाई फर्केर हेर्दा, नेपालले एउटा यस्तो समय पार गर्यो जहाँ सत्ता, सडक र संस्थाहरू एकैचोटि हल्लिएका देखिन्छन्। कानुन र सुरक्षा संयन्त्रका लागि यो वर्ष चुनौतीपूर्ण मात्र रहेन, राज्यका शीर्ष नेतृत्वदेखि बैंकिङ्ग क्षेत्रका उच्च तहसम्मका व्यक्तिहरू कानुनी घेरामा तानिए। यो वर्षको सुरुवात सामान्यजस्तो देखिए पनि, क्रमशः घटनाक्रमहरू तीव्र बन्दै गए। अन्ततः इतिहासमै…