काठमाडौं – साताको पाँचौ कारोबार दिन बिहिबार शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४८.७१ अंकले बढेर बजार २८ सय ५१ दशमलव २४ को बिन्दमा बन्द भएको छ। आज ३३८ कम्पनीको २ करोड ७९ लाख ३१ हजार कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ९१ करोड ९२ लाख रुपैयाँ शेयर…