काठमाडौं – चालु आर्थिक वर्षको १० महिनामा जीवन बीमा कम्पनीहरुले एक खर्ब बढी कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले बुधबार (आज) सार्वजनिक गरेको वित्तीय विवरण अनुसार अहिले सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले कुल १ खर्ब २१ अर्ब ३५ करोड ९५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन्। जीवन बीमा…