काठमाडौं – माछापुच्छ्रे बैंक लिमिटेडले असार असार १ गते देखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असार महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर बढाएको छ । असार महिनामा व्यक्तिगत तर्फ बैंकले अधिकतम ७.५० प्रतिशत ब्याजदर तोकेको छ ।बैंकले व्यक्तिगततर्फ ३ देखि ६ महिना अवधिका लागि ६ प्रतिशत, ६ महिनादेखि १ वर्ष अवधिका लागि…