३ करोड २९ लाख रुपैयाँमा ६ वटा पेट्रोलियम गाडी किन्दै केन्द्रीय बैंक

काठमाडौं – नेपाल राष्ट्र बैंकले ६ वटा पेट्रोलियम गाडी किन्ने भएको छ। केन्द्रीय बैंकले ३ करोड २९ लाख ७० हजार रुपैयाँ बराबरको सवारी साधन खरिद गर्ने भएको हो। बैंकले नेपालका लागि हुण्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिसँग बैंकले ६ वटा पेट्रोलियम गाडी किन्ने भएकाे हाे। कम्पनीले ६ वटा कारका लागि कूल ३ करोड २९…