नेपालमा लगानीको वातावरण बन्दै गएको छ : अध्यक्ष ढकाल

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको वातावरण बन्दै गएकाले नेपालमा लगानी गरेर मुनाफा लिन विश्वका लगानीकर्ताहरुलाई आग्रह गरेका छन्। स्वीट्जरल्याण्डको जेनेभामा जारी ११२ औँ अन्तराष्ट्रिय श्रम सम्मेलनलाई नेपालको निजी क्षेत्रका तर्फबाट सम्बोधन गर्दै अध्यक्ष ढकालले सुमधुर बन्दै गएको श्रम सम्बन्ध, नेपाल सरकारले थालेको आर्थिक सुधार एवं भारत र चीनबीचको रणनैतिक…