काठमाडौं – अर्थ मन्त्रालयले सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान बापत तीन अर्ब रुपैयाँ निकासा गर्ने भएको छ । यस कर्जाअन्तर्गत बैंकहरूले एक खर्ब ३८ अर्ब बढी रुपैयाँ ऋण उठाउन बाँकी रहेको छ ।
बैंकहरूले साढे दुई खर्बभन्दा बढी सहुलियतपूर्ण कर्जा प्रवाह गरेका थिए। राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार एक लाख २६ हजार १९१ जना ऋणीबाट एक खर्ब ३८ अर्ब ७० करोड ऋण उठ्न बाँकी रहेको छ ।



About Us
प्रतिक्रिया