काठमाडौं-अर्थमन्त्री वर्षमान पुनको आर्थिक सल्लाहकार, अर्थशास्त्री सूर्य थापाले देशको अर्थतन्त्र वर्तमान अवस्थमा आउनुमा सम्पूर्ण पक्ष जिम्मेवार रहेको बताएका छन्। बैंकिङ्ग डिस्कोर्सको पहिलो सत्र ‘बैकिङ्ग क्षेत्रको समसामयिक अवस्थामा आउँदो मौद्रिक नीतिसँगको अपेक्षा’ मा बोल्दै अर्थशास्त्री थापाले अर्थतन्त्र हालको अवस्थामा आउनुमा राष्ट्र बैंक, सरकार, निजी क्षेत्र सबैको भूमिका रहेको बताएका हुन् । अर्थशास्त्री थापाले भने, ‘अर्थतन्त्र अहिलेको…