काठमाडौं – जनसांख्यिकीय तथ्यांक विशेषज्ञ एवं पत्रकार चेतन अधिकारीले रेमिन्ट्यासले गरिबी घटाउन विशेष भूमिका खेलेको बताएका छन्। ‘दोस्रो नेशनल बैंकिङ्ग डिस्कोर्सको २०२४’ को तेस्रो सत्र ‘सामाजिक आर्थिक विकासका लागि रेमिट्यान्सको दिगो उपयोगिता र आगामी दिशानिर्देश ’मा उठेका प्रश्नको जवाफ दिँदै उनले रेमिट्यान्सले गरिबी हटाउन र देशमा सीप भित्र्याउन विशेष भूमिका खेल्ने बताएका छन्। साथै, विदेशमा…