देशको अर्थतन्त्र सुधार हुँदै गएको छ : डेपुटी गभर्नर ढुंगाना

काठमाडौं – नेपाल राष्ट्र बैंककी वरिष्ठ डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिना पछिल्लो समय नेपालको अर्थतन्त्र क्रमिक रूपमा सुधार हुँदै गएको बताएकी छिन्। ‘दोस्रो नेशनल बैंकिङ्ग डिस्कोर्स २०२४’ लाई सम्बोधन गर्दै डेपुटी गर्भनर ढुंगानाले कोभिड –१९, रुस युक्रेन युद्ध, मध्यपुरमा देखिएको भूराजनीतिक असरबाट ग्रुजिएको नेपालको अर्थतन्त्र सुधार हुँदै गएको बताएकी हुन् । अर्थतन्त्र सुधारमा रेमिन्ट्यास र…