काठमाडौं – राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका डिईओ पवन रेग्मीले वित्तीय साक्षरतामा वित्तीय अपराधहरुको घटना कम गराउन सकिएन भने ठूलो दुर्घटना निम्त्याउने बताएका छन्। नेशनल बैंकिङ्ग डिस्कोर्स २०२४ को दोस्रो सत्र ‘वित्तीय साक्षरतामा लगानी र यसको सामाजिक प्रभाव तथा वर्तमान स्थिति’ लाई सम्बोधन गर्दै उनले वित्तीय अपराधका घटनाहरु न्यूनिकरणका लागि सम्पूर्ण सरोकारवाला एक हुनुपर्ने बताएका हुन्।…