काठमाडाैं – नेपाल राष्ट्र बैंकका बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक रामु पौडेलले नेपाल राष्ट्र बैंकको मुख्य उद्देश्य मूल्य स्थिरता र बाह्य क्षेत्रको स्थायित्व रहेको बताएका छन्। बैंकिङ्ग डिस्कोर्सको पहिलो सत्र ‘बैकिङ्ग क्षेत्रको समसामयिक अवस्थामा आउँदो मौद्रिक नीतिसँग अपेक्षा’ मा उठेका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्। उनी भन्छन्,‘पछिल्लो समय रेमिट्यान्स डब्बल तरिकाले बढिरहेको छ।…