काठमाडौं – नेपाल राष्ट्र बैंकले धेरै ब्याज पाइने लोभमा असुरक्षित कारोबार नगर्न आग्रह गरेको छ। केन्द्रीय बैंकले शुक्रबार भोजपुरी भाषामा सानो भिडिओ सन्देश प्रवाह गर्दै सुरक्षित कारोबारका लागि बैंक तथा वित्तीय संस्था नै रोज्न आग्रह गरेको हो। बैंकद्वारा जारी भिडिओ सन्देशमा धेरै ब्याज पाइने आशमा पैसा सापटी दिँदा सावाँ नै फसेको देखाइएको छ। यस्ताे छ…