काठमाडौं – आर्थिक वर्ष २०८०–८१ मा बैंकहरूले नेपाल राष्ट्र बैंकमा ४७ खर्ब ७३ अर्ब ६० करोड रुपैयाँ निक्षेप राखेका छन्। बैंकहरुले ‘राख्ने र झिक्ने’ मोडेलमा ८२१ पटक गरि सो बरारबको निक्षेप राष्ट्र बैंकमा राखेका हुन्। जसमा बैंकहरुले ४३ खर्ब १८ अर्ब १५ करोड रुपैयाँ फिर्ता लिएका छन् भने ३ खर्ब ५५ अर्ब ४५ करोड रुपैयाँ…