काठमाडौं – नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंकिङ्ग प्रणालीमा ६४ खर्ब ५७ अर्ब निक्षेप संकलन भएको छ। राष्ट्र बैंकको तथ्यांकअनुसार असार २६ मा बैंकिङ्ग प्रणालीमा ६४ खर्ब ५७ अर्ब निक्षेप संकलन भएको हो। अघिल्लो दिन असार २५ गते पनि सोही रकम बराबरको निक्षेप संकलन भएको थियो । सो अवधिमा वाणिज्य बैंकहरुबाट हुने निक्षेप संकलन १…